म्याग्दीमा एकवर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र

ठाकुरप्रसाद आचार्य/म्याग्दी असार ३० गते । म्याग्दीमा एकवर्षको अवधिमा विभिन्न योजनाहरु मार्फत गरेर १९ किलोमिटर सडक कालोपत्र भएको छ । चालु आर्थिक वर्षमा बेनी जोमसोम कोरला सडक आयोजना,पूर्वाधार विकास कार्यालय म्याग्दी र सघन सहरी विकास डिभिजन कार्यालय बागलुङले गरेर जिल्ला भित्रका विभिन्न स्थानहरुमा १९ किलोमिटर छ सय ७० मिटर सडक कालोपत्र गरिएको हो । बेनी … Continue reading म्याग्दीमा एकवर्षको अवधिमा १९ किलोमिटर सडक कालोपत्र